तपाईं सैकडौं बर्ष वाँच्नु हुनेछ। "जो छैन त्यो हुंदै हुन्न, जो छ त्यो छ सधैंभरी" (गीता कोमलानुवाद वाट) न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भाविता वा न भूयः।अजो नित्यः शास्वतोऽयं पुराणो नहन्यते हन्यमाने शरीरे॥
पिताजी प्रति समर्पित
सृष्टिका रचयिता, सत्यरुपी धर्मका पालक, जगत धारणगर्ने र स्वर्गलोकका निर्माता, आह्लादकारी र प्रचुर मात्राम अप् तत्व उत्पादनकर्ता जो भएपनि हामी उनैको अनुशासनमा रहेर (हविद्वारा) विधिपूर्वक उनैको अर्चना गर्दछौं।
मा मा हि d (ग्वं) सीजजनिता य: पृथिव्या यो वा देव d (ग्वं) सत्यधर्मा व्यानट् । यश्चापश्चन्द्रा: प्रथमो जजान कस्मै देवाय हविषा विधेम ॥ १०२॥ - शुक्ल यजुर्वेद १२ अध्याय १०२ पवित्र र निर्मल तेजले युक्त तिमी सूर्य देव जस्तै उदित हुनेछौ र पूर्ण तेज प्राप्त गर्दछौ।
सर्वे भवन्तु सुखिन: !
Sarve Bhavantu Sukhinah ! सवै सुखि रहुन ! म एक नेपाली, शान्तिप्रमी, सगरमाथा-छायाँमा वुध्द-देश-वासी, मुलघर पश्चिम नेपालको कृष्ण-गण्डकी वेष्ठित - कम्तिमा मेरो आठ पुस्ता पूर्वजहरुले गौरवपूर्ण ईतिहास खर्चेको कुनै दुर्गम "पवित्र-पहाड" को गाउँ, हाल काठमाण्डु निवासी, पसिनामा विश्वास राख्ने, राजनीतिमा त्यति चासो नराख्ने, ईश्वरमा विश्वास राख्ने, हृदयमा करुणा-भाव भएको र 'सर्वे भवन्तु सुखिन:" को सिद्धान्तमा विश्वास राख्ने आम सर्व-साधारण हुँ।
No comments:
Post a Comment